मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी गार्डेन प्रोजेक्टमा सहभागी हुन स्पेन जाँदै राष्ट्रिय सभा अध्यक्ष

लुम्बिनी गार्डेन प्रोजेक्टमा सहभागी हुन स्पेन जाँदै राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिना स्पेन भ्रमणमा जाने भएका छन्। स्पेनको कोथेरस सहरमा आयोजना हुन लागेको लुम्बिनी गार्डेन प्रोजेक्ट शान्ति सम्मेलनमा सहभागी उनी स्पेन जाने भएका हुन्। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिना स्पेन भ्रमणमा जाने भएका छन्। स्पेनको कोथेरस सहरमा आयोजना हुन लागेको लुम्बिनी गार्डेन प्रोजेक्ट शान्ति सम्मेलनमा सहभागी उनी स्पेन जाने भएका हुन्। 

triton college

चैत २४ देखि ३० सम्म आयोजना हुने उक्त सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन अध्यक्ष तिम्सिना त्यसतर्फ प्रस्थान गर्ने संसद् सचिवालयले जानकारी दिएको छ। 

अध्यक्ष तिम्सिनाको नेतृत्वमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी, रामग्राम नगरप्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरप्रमुख किरण सिंह पनि सम्मेलनमा सहभागी हुने जानेछन्। यस्तै, देवदह नगरप्रमुख हिराबहादुर खत्री र लुम्बिनी गार्डेन प्रोजेक्टका आर्किटेक्ट उज्ज्वलमान शाक्यसमेत सहभागी हुने बताइएको छ। 

सो अवधिमा अध्यक्ष तिम्सिनाले स्पेन सिनेट अध्यक्ष, उपप्रधानमन्त्रीलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ।

अध्यक्ष तिम्सिनासहितको टोली वैशाख १ गते नेपाल फर्कने कार्यक्रम छ। 

corrent noodles
Metro Mart

No description available.

प्रकाशित: Apr 05, 2021| 14:14 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।