शनिबार, वैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा १७६ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा मुलुकभर थप १७६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकभर थप १७६ जना कोरोना संक्रमित थपिएका छन्।

triton college

३ हजार ४५६ जनाको पीसीआर परीक्षण गर्दा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७७ हजार ८१६ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७९ पुगेको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको छ। आज उपत्यकामा ९९ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ८७ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 04, 2021| 10:52 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।