शनिबार, वैशाख ८, २०८१

सन्‍नीले सात महिना लगाएर बनाएको गिफ्ट कसलाई ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सन्नीले ७ महिना लगाएर उनले एउटा 'ह्याण्डमेड गिफ्ट' तयार गरेकी छिन् । 'क्रिस्ट बिड्स' को प्रयोगले उक्त 'गिफ्ट' बनेको छ । उनले उक्त फोटो 'इन्स्टाग्राम' मा पोष्ट गरेकी थिइन् । 

 उनले बनाएको उक्त गिफ्ट 'क्रिस्टल बेडयुक्त पेन्टिङ्ग' हो ।  उनले सो 'गिफ्ट' आफ्नो छोरी निशाको कौर वेबरको लागि बनाएकी थिइन् ।  पोर्न सुपरस्टार सन्नी लियोनी जति आफ्नो फिल्मी क्षेत्रमा 'ग्यामरस' छिन् । 

त्यति नै आफ्नो ममताको प्रमाण पनि यस मार्फत दिएकी छिन् । उनले इन्स्टाग्राममा ७ महिना अघि उनको छोरी पुजा कौरको लागि उक्त उपहार तयार गरेकी थिइन । अझ यसको रोचक तथ्य उनलाई कैयौं रात नसुती बनाएकी छिन् । उनले अन्तिम स्वरूप दिदाँ रातको एक बजको उल्लेख गरेकी छिन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्