बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने, ९ बजे नर्भिकबाट शव यात्रा

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने, ९ बजे नर्भिकबाट शव यात्रा

नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं - नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ।

triton college

जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राखिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। विहान ९ बजे अस्पतालबाट पार्थिव शरीरलाई याट्खास्थित निवासतर्फ लगिने छ। र, त्यहाँबाट शव पार्टी कार्यालय लगिने बताइएको छ।

मष्तिष्कघातबाट ग्रसित नेता जोशीको शुक्रबार बेलुका उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो। उनी फागुन १४ गते नर्भिक अस्पतालको भेन्टिलेटरमा भर्ना भएका थिए। 

आजै बिहान ९.३० बजे कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। कांग्रेसले नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शनिबारका लागि बैठक डाकेको हो। 

प्रकाशित: Mar 27, 2021| 02:27 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।