बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा पौडेल समूहले थाल्यो प्रधानमन्त्री ओलीको विकल्पमा छलफल

कांग्रेसमा पौडेल समूहले थाल्यो प्रधानमन्त्री ओलीको विकल्पमा छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा छलफल थालेको छ। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं–  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा छलफल थालेको छ। 

triton college

पौडल निवास बोहोराटारमा आइतबार भइरहेको भेलामा पार्टीको १४ महाधिवेशन र प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा  छलफल भइरहेको एक नेताले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सभापति शेरबहादुर देउवाले चासो देखाएका छैनन्। तर पौडेल समूह भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ। 

भेलामा पौडेल,  महामन्त्री डा‍ शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेता सहभागी छन्।  

महाधिवेशन, सरकारको विकल्प र संसद् बैठकमा कांग्रेसको भूमिका लगायतका विषयमा भेलामा छलफल गरी आवश्यक रणनीति तय गरिने ती नेताले जनाकारी दिए।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 21, 2021| 09:22 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।