बुधबार, वैशाख १२, २०८१

पोखरा विश्वविद्यालय स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक 

पोखरा विश्वविद्यालयको स्नातकोत्तर तहको ईएमबीए, एमएचसीएमको परीक्षा वैशाख ३ गतेबाट सञ्चालन हुने भएको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– पोखरा विश्वविद्यालयको स्नातकोत्तर तहको ईएमबीए, एमएचसीएमको परीक्षा वैशाख ३ गतेबाट सञ्चालन हुने भएको छ।

विश्वविद्यलायले स्नातकोत्तर तहको विषयसँगै पोस्ट ग्राजुएट डिप्लोमा इन हेल्थ केयर म्यानेजमेन्ट (पीजीडिएचसीएम)को परीक्षा पनि वैशाख ३ गतेबाट सञ्चालन हुने गरी विश्वविद्यालयले परीक्षा तालिका प्रकाशित गरेको हो।

सेमेस्टर प्रणालीमा अध्यापन हुने यी विषयको परीक्षा ३ गते दिउँसो ११ बजे सञ्चालन हुने र वैशाख १४ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।  
 

प्रकाशित: Mar 18, 2021| 11:59 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्