शुक्रबार, वैशाख ७, २०८१

सुनकेशरीसँग अफिसर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चलचित्र अफिसर जेठ ११ बाट देशैभर प्रर्दशनमा आएको छ । उपेन्द्र तिमिल्सनाको निर्देशन रहेको चलचित्रमा निराजन शर्माको मुख्य भूमिका छ । यो प्रर्दशनीसँगै चलचित्र सुनकेशरी र अफिसरको प्रतिस्पर्धा भएको छ ।  

चलचत्रिका निर्माता समेत रहेका निराजनको यो पहिलो डेब्यु फिल्म हो । पुलिस प्रशासनमा अफिसर भइसकेपछि आफुले गर्ने कर्तव्यलाई सहि ढंगले प्रस्तूत गर्न खोजिएको चलचित्र अफिसर एक्सन लव स्टोरी जनारामा छ । 

लामो समय अष्ट्रेलिया बसेका निराजनले व्यवसायिक रूपमा सिनेमा बनाउदै जाने समेत बताउछन् । आयुश रिजाल सपना सिंह लयागतको भूमिका छ ।
  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्