बिहीबार, वैशाख ६, २०८१

भारतमै बन्न थाल्यो आइफोन–१२

आइफोन–१२ अब भारतमै बन्न थालेकाे छ। अमेरिकी कम्पनी एप्पलले भारतमा आइफोन–१२ एसेम्बल गर्न थालेको हो। 
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– आइफोन–१२ अब भारतमै बन्न थालेकाे छ। अमेरिकी कम्पनी एप्पलले भारतमा आइफोन–१२ एसेम्बल गर्न थालेको हो। 

triton college

बिहीबार एप्पलले सूचना जारी गर्दै भनेको छ, ‘स्थानीय ग्राहकका लागि हामीले भारतमै आइफोन–१२ तयार गर्न थालेका छौं।’

भारतले एप्पलको निर्णयलाई स्वागतयोग्य भनेको छ। एप्पलको ताइवानी पार्टनर फक्सकनले भारतको तमिलनाडुस्थित एप्पलको प्लान्टमा आइफोन–१२ एसेम्बल गर्नेछ।

अमेरिका र चीनबीच व्यापारिक द्वन्द्व बढिरहेका बेला एप्पलले भारतमा एसेम्बल प्लान्ट स्थापना गरेको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार एप्पलले केही आइप्याडको एसेम्बलिङ पनि भारतमै गर्ने तयारी भइरहेको बताएको छ।
 

प्रकाशित: Mar 11, 2021| 15:07 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।