बिहीबार, वैशाख १३, २०८१

खड्गबहादुरमाथि प्रधानमन्त्री ओलीको ठट्टा

प्रधानमन्त्री केपी शर्मा ओलीले खड्गबहादुर विश्वकर्माको उपनामका बारेमा ठट्टा गरेका छन्।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले खड्गबहादुर विश्वकर्माको उपनामका बारेमा ठट्टा गरेका छन्। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भएको सहमतिपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै उनले ठट्टा गरेका हुन्। 

triton college

उनले कार्यक्रममा उपस्थित नेताहरुलाई सम्बोधन गर्दै ठट्टा गरे। ‘वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड हो क्यारे नाम। प्रकाण्डज्यू !,’ उनले भने।

आजैमात्र थुनामुक्त भएका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाका बारेमा समेत उनले ठट्टा गरे। ‘आजै छुट्नुभएका धर्मेन्द्र बास्तोलाज्यू ! यति छोटो समय जेल बसेर छुट्न पाए पो हुन्थ्यो। हाम्रो त चौध वर्ष !’

पटकपटक पक्राउ पर्दै छुट्दै आएका बाँस्तोलमा आज अन्तिमपटक धुलिखेलबाट छुटेका थिए। उनलाई श्रीमतीले हात मिलाएर स्वागत गरेकी थिइन्।

प्रकाशित: Mar 05, 2021| 09:57 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।