मंगलबार, वैशाख ११, २०८१

छतमा लटरम्म तरकारी, घरमै अर्गानिक स्वाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित एक घरको छतमा लगाइएको तरकारी हो यो । यसले तरकारीका लागि बजार धाउनुपर्ने वाध्यता अन्त्य गरेको छ र अर्गानिक स्वाद पनि घरमै चाख्न पाइने भएको छ। पछिल्लो समयमा घरका छतमा तरकारी लगाउने प्रचलन र प्रतिस्पर्धा बढ्दै गएको छ । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्