बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘छोडेर गएकाहरु आत्मआलोचित भएर आए पार्टीको ढोका खुल्लै छ’

‘छोडेर गएकाहरु आत्मआलोचित भएर आए पार्टीको ढोका खुल्लै छ’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टी छोडेर गएकाहरुले आत्मआलोचित भएर आएमा ढोका खुल्ला भएको बताएका छन्।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टी छोडेर गएकाहरुले आत्मआलोचित भएर आएमा ढोका खुल्ला भएको बताएका छन्।

triton college

झापामा प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘उहाँहरु हराउनुभएको छ। खोजी गरेर पार्टीमा ल्याउनु छ,’ उनले भने, ‘पार्टीभित्र आत्मआलोचित भएर आउँछन् भने प्रधानमन्त्रीले ढोका खुल्लै राख्नुभएको छ।’ 

उनले सरकारले औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण काम गरेको भन्दै अहिलेको सरकारले विकास निर्माणमा फड्को मारिरहेको बताए।
 

प्रकाशित: Feb 28, 2021| 10:02 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।