बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अवहेलना मुद्दाको जवाफ दिन नेकपा अध्यक्ष दाहाल सर्वोच्च अदालतमा

अवहेलना मुद्दाको जवाफ दिन नेकपा अध्यक्ष दाहाल सर्वोच्च अदालतमा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्।

triton college

अधिवक्ता समिर हायूले सर्वोच्च अदालतमा दाहालविरुद्ध दिएको अवहेलना मुद्दामा अदालतले लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश गरेको थियो। 

प्रतिनिधिसभा विघटनबारे परेका रिटमाथि सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइलाई प्रभावित गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता हायूले रिट हालेका थिए।

माघ १६ मा विराटनगरमा भएको विरोधसभामा दाहालले आवश्यक परेमा विघटित संघीय संसद् बैठक बोलाउने बताएका थिए।

प्रकाशित: Feb 28, 2021| 05:43 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।