बिहीबार, वैशाख १३, २०८१

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुने

आज प्रदेश १, बागमती र गण्डकी प्रदेश केही ठाउँमा हल्का वर्षाको सम्भावना छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं– आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ। 

triton college

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुनेछ। 

महाशाखाका अनुसार रातिसम्म प्रदेश १ र गण्डकीमा वर्षा जारी रहे पनि बागमती प्रदेशमा भने राति वर्षा हुने छैन। 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विभिन्न ठाउँमा वर्षा भइरहेको छ। 

अहिले भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यता सफा छ। 

corrent noodles
Metro Mart

महाशाखाका अनुसार तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ। 
 

प्रकाशित: Feb 25, 2021| 01:10 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।