शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सत्ता सहकार्यको प्रस्ताव गर्न नेकपाका शीर्ष नेता देउवा निवासमा

सत्ता सहकार्यको प्रस्ताव गर्न नेकपाका शीर्ष नेता देउवा निवासमा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पुगेका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पुगेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि यसबारे छलफल गर्न उनीहरु देउवा निवास पुगेका हुन्।  

अध्यक्षद्वयले देउवालाई सत्ता सहयकार्यको प्रस्ताव राखेको बताइएको छ। सर्वोच्चको फैसलालगत्तै हिजो नै देउवा र अध्यक्ष दाहालबीच टेलिफोन वार्ता भएको थियो। टेलिफोन वार्तामा देउवा र दाहालले आज भेटेर छलफल गर्ने निधो गरेका थिए।

प्रकाशित: Feb 24, 2021| 07:24 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।