बिहीबार, वैशाख १३, २०८१

आज र भोलि मौसम सफा रहने, त्यसपछि वर्षाको सम्भावना

आगामी दुई दिनसम्म मौसम सामान्यता सफा रहने छ। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं – आज र भोलि दुई दिनसम्म मौसम सामान्यता सफा रहने छ। 

triton college

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। 

महाशाखाले प्रदेश १ का पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बदलीको सम्भावना रहेकाे जनाएकाे छ।

त्यस्तै फागुन ११ मा भने प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ। 
 

प्रकाशित: Feb 21, 2021| 01:19 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।