बिहीबार, वैशाख ६, २०८१

सौरभ ज्योतिले सुरु गरे एसजे मोटो 

स्याकार टेड्रिङ्ग कम्पनीका सञ्चालक सौरभ ज्योतिले मोटरसाइकल पारखीलाई  पृथक अनुभव प्रदान गर्नका लागि एसजे मोटोको स्थापना गरेका छन्। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– स्याकार टेड्रिङ्ग कम्पनीका सञ्चालक सौरभ ज्योतिले मोटरसाइकल पारखीलाई  पृथक अनुभव प्रदान गर्नका लागि एसजे मोटोको स्थापना गरेका छन्। 

triton college

३० माघमा सुरु गरिएका एसजे मोटोमा सुपरबाइकहरुका साथै नेपालको इतिहास बोकेका केही ऐतिहासिक मोटरसाइक राखिएको छ। 

मोटरसाइकल पारखीले उक्त ठाउँमा सुपरबाइक अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफी र नेपालको संस्कृति झल्कने खानेकुराको पनि आन्नद लिन सक्नेछन्। 

नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित यस एसजे मोटोको रिटेल सेक्सनमार्फत् ग्राहकहरुले नयाँ तथा रिकन्डिसन सुपरबाइक खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगालगायत मार्बल तथा डीसीका सामानसमेत खरिद गर्न पाउने छन्। 
 

प्रकाशित: Feb 14, 2021| 04:37 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्