बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भुटानी शरणार्थीका समस्या समय तोकेरै टुंग्याउनुपर्ने प्रधानमन्त्रीको जोड

भुटानी शरणार्थीका समस्या समय तोकेरै टुंग्याउनुपर्ने प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीका समस्या समय किटान गरेरै टुंग्याउनुपर्नेमा जोड दिएका छन्। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीका समस्या समय किटान गरेरै टुंग्याउनुपर्नेमा जोड दिएका छन्। 

triton college

शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधिमण्डलले मंगलबार गरेको भेटमा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्चायुक्तको कार्यालयकी नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथवर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राखेकी थिइन्। 

प्रधानमन्त्री ओलीले हालसम्म भुटानी शरणार्थीको यथोचित प्रबन्धका लागि शरणार्थीका लागि राष्ट्र संघीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पूर्ववत् सहयोग रहने विश्वास व्यक्त गरे। 
 

प्रकाशित: Feb 16, 2021| 12:46 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।