बुधबार, वैशाख ५, २०८१

पल शाह र कबिताको ‘तिमि छौ र’ सार्वजनिक 

चर्चित अभिनेता पल शाह र मोडल कविता रायले अभिनय गरेको म्युजिक भिडियो ‘तिमि छौ र’ सार्वजनिक भएको छ।
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं- चर्चित अभिनेता पल शाह र मोडल कविता रायले अभिनय गरेको म्युजिक भिडियो ‘तिमि छौ र’ सार्वजनिक भएको छ।

triton college

कमल खत्री र अश्मिता अधिकारीको स्वरमा रहेको गीतमा शब्द संगीत पनि कमल खत्रीकै छ। 

चितवनको रमणीय स्थानहरूमा छायांकन गरिएको यस गीतलाई हरि हुमागाईंले निर्देशन गरेका हुन्। निर्माणधीन चलचित्र ‘चोर र पुलिस’मा नायिकाको भूमिका निभाइरहेकी कविताले म्युजिक भिडियोमा अभिनय गरेकी हुन्। 

गीत सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा गीतले राम्रै दर्शक–श्रोताको साथ पाएको छ।  

प्रकाशित: Feb 06, 2021| 04:16 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्