शुक्रबार, वैशाख ७, २०८१

सिर्जनाले ल्याइन् ‘तैँ मोरीलाई’

गायिका सिर्जना खत्री हाउडेमायाँको नयाँ गीत ‘तैँ मोरीलाई’ सार्वजनिक भएको छ। उनलाई स्वरमा केशव कठायतले साथ दिएका छन्।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं- गायिका सिर्जना खत्री हाउडेमायाँको नयाँ गीत ‘तैँ मोरीलाई’ सार्वजनिक भएको छ। उनलाई स्वरमा केशव कठायतले साथ दिएका छन्।

triton college

गीतमा अज्ञात र अल्विन थापा मगरको शबद र दीपक आरजेको संगीत छ। रिकेश गुरुङले संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा मुकुन भुसाल र गीता शोवको अभिनय छ। गायिका सिर्जनाका मेरो एक्सको छम्मा, नौटंकी माया, डबल माया, हाउडे माया जस्ता चर्चित गितहरु छन्। 

प्रकाशित: Jan 30, 2021| 08:40 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्