शुक्रबार, वैशाख १४, २०८१

महासंघले तोक्यो पूर्वअध्यक्षहरूको जिम्मेवारी

नेपाल उद्योग वाणिज्य महासंले बिहीबार पूर्वअध्यक्षहरूको जिम्मेवारी तोकेको छ। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंले बिहीबार पूर्वअध्यक्षहरूको जिम्मेवारी तोकेको छ। 

triton college

निवर्तमान अध्यक्ष भवानी राणाले सदस्य समिति र नेपाल–भारत संयुक्त फोरमका जिम्मेवारी पाएकी छन्। 

पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्मज्योतिलाई व्यावसायिक आचारसंहिता फोरम, प्रदीपकुमार श्रेष्ठलाई कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको जिम्मेवारी दिइएको छ। 

यस्तै रविभक्क्त श्रेष्ठले अनुशासन समितिको जिम्मेवारी पाएका छन्।  विनोदबहादुर श्रेष्ठलाई नेपाल चाइना नन गर्भर्मेन्टल को–अपरेसन फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज वैद्यलाई अन्तर्राष्ट्रिय फोरमको जिम्मेवारी तोकिएको महासंघले जनाएको छ। 

महासंघले पूर्वअध्यक्ष पशुपति मुरारका र चण्ढीराज ढकाललाई भने कुनै जिम्मेवारी दिएको छैन। 
 

corrent noodles
Metro Mart

प्रकाशित: Jan 28, 2021| 10:49 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्