बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको निधन

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको निधन

कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत एक कर्मचारीको निधन भएको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं- कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत एक कर्मचारीको निधन भएको छ।

मन्त्रालयका अनुसार मन्त्रालयमा कार्यरत ५१ वर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको हो।

ललितपुर गोदावरीका श्रेष्ठ कोरोना पुष्टि भई चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jan 25, 2021| 10:27 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।