शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सपना प्रधान मल्ललाई चिन्छु, मैले भेटेँ भनिएका न्यायाधीशलाई चिन्दिनँ : ओली

सपना प्रधान मल्ललाई चिन्छु, मैले भेटेँ भनिएका न्यायाधीशलाई चिन्दिनँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायाधीशलाई भेटेको भनेर भ्रम फैलाइएको बताएका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायाधीशलाई भेटेको भनेर भ्रम फैलाइएको बताएका छन्। 

triton college

काठमाडौंमा आज आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले हुँदै नभएको कुरोलाई गलत प्रचार गरिएको बताएका हुन्।

‘फलाना-फलाना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटे भन्ने भ्रम फैलाइयो, ती नाम गरेका न्यायाधीशलाई मैले कहिल्यै भेटेको छैन,’ उनले भने, ‘कतै सार्वजनिक कार्यक्रममा भएको भए पनि म चिन्दिनँ।’ 

तर, पहिलो संविधान सभाको सदस्य हुँदा सपना प्रधान मल्ललाई भने चिनेको उनको भनाइ छ। 

प्रकाशित: Jan 16, 2021| 10:27 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।