शुक्रबार, वैशाख १४, २०८१

ओपो र ‘द भ्वाइस अफ नेपाल-३’ बीच सहकार्य

 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालय टिभी एचडीसँग सहकार्यको घोषणा गरेको छ।

ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो। पुस २९ गते काठमाडौंमा आयोजित कार्यक्रममा सो सहकार्यको घोषणा गरिएको थियो।

प्रकाशित: Jan 15, 2021| 06:38 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्