शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी पेरिसडाँडामा सुरु भएको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी पेरिसडाँडामा सुरु भएको छ।

triton college

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बिहान ११ बजे बैठक सुरु भएको हो।

दाहाल–नेपाल समूहले स्थायी कमिटीको बैठक आजै सक्ने तयारी गरेको छ। आजको बैठकले दोस्रो चरणका आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने, पार्टीको सांगठनिक संरचनाको पु्नर्गठन लगायतका विषयहरुमा आवश्यक निर्णय गर्ने बताइएको छ।

विभाजित हुनु अघि नेकपामा ४५ जना स्थायी कमिटी सदस्य थिए। अहिले दाहाल नेपाल पक्षमा २८ जना छन भने ओली पक्षमा १६ जना रहेका छन्। वामदेव गौतम भने कुनै समूहमा नलाग्ने घोषणा गरेका छन्।

प्रकाशित: Jan 15, 2021| 06:35 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।