शनिबार, वैशाख ८, २०८१

रुपन्देहीमा माघी महोत्सव

माघी पर्वको अवसरमा रुपन्देहीमा माघी महोत्सव सम्पन्न भएको छ। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

triton college
corrent noodles
Metro Mart

भैरहवा– माघी पर्वको अवसरमा रुपन्देहीमा माघी महोत्सव सम्पन्न भएको छ। 

थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा आज मंगलबार विभिन्न थारु सांस्कृतिक कार्यक्रमसहित माघी मनाइएको हो।

जनचेतना विद्यालय मायादेवी–८ मतखोलवा शिक्षा तालिम केन्द्रको प्रांगगणमा भएको महोत्सवमा थारु समुदायको सांस्कृतिक झाँकी, पोशाक प्रदर्शन हुनुका साथै थारू समुदायका परम्परागत खाना परिकारसमेत प्रदर्शन गरिएको थारु कल्याणकारी सभा जिल्ला सचिव सरिता चौधरीले बताइन् ।
 

प्रकाशित: Jan 12, 2021| 14:05 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।