बिहीबार, वैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा २५९ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये २ लाख ५८ हजार ४१४ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ५१३ जना कोरोनामुक्त भएका छन्। 

पछिल्लो २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९१७ पुगेको छ । 
आइतबार सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको रहेको छ।

प्रकाशित: Jan 10, 2021| 10:42 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।