शुक्रबार, वैशाख ७, २०८१

सडकमा निस्किए नेकपा दाहाल–नेपाल समूहका शीर्ष नेता 

प्रतिनिधि सभा विघटनको विरोधमा सत्तारुढ दल नेकपाकै शीर्ष नेता सडकमा निस्किएका छन्। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– प्रतिनिधि सभा विघटनको विरोधमा सत्तारुढ दल नेकपाकै शीर्ष नेता सडकमा निस्किएका छन्। 

triton college

भर्खरै माइतीघर मण्डलबाट अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली प्रदर्शनमा उत्रिएको हो। 

उनीहरू नेकपाको आफ्नो समूह आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने भएका छन्। 

बिहीबार बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको छ। 

दाहाल–नेपाल समूहले ४४१ मध्ये ३१५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाउँदै छ।
 

corrent noodles
Metro Mart

 

प्रकाशित: Dec 25, 2020| 05:00 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।