बिहीबार, वैशाख १३, २०८१

२४ घण्टामा थपिए ६१३ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन्।

triton college

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रायलको बिहीबारको तथ्यांकअनुसार गत २४ घण्टामा ५ हजार ५१० पीसीआर परीक्षण गर्दा २३३ महिला र ३८० जना पुरुषमा कोरोना पुष्टि भएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७३९ छ। हालसम्म २ लाख ४७ हजार ४०० जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ छ। हालसम्म १ हजार ८०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 24, 2020| 10:51 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।