बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा ओली समूहका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन केन्द्रीय नेताहरु सातै प्रदेशमा

नेकपा ओली समूहका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन केन्द्रीय नेताहरु सातै प्रदेशमा

सत्तारुढ दल नेकपा केपी ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्दैछ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपा केपी ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्दैछ। पार्टीको केन्द्रीय कमिटीमा मनोनित सदस्यका लागि कार्यगत प्रशिक्षण आयोजना गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

triton college

प्रशिक्षणका लागि पार्टीले केन्द्रीय नेताहरुलाई प्रदेशमा पठाएको छ।

प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई खटाइएको छ।

दुई नम्बर प्रदेशमा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो तोकिएका छन्।

बागमती प्रदेशका लागि ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल खटिएका छन् भने गण्डकीमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल छन्।

corrent noodles
Metro Mart

लुम्बिनीका लागि विष्णु पौडेल, शंकर पोखरेल, मणि थापा र गोमा देवकोटा तोकिएका छन् भने कर्णालीमा २। शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिनेछन्।

सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले प्रशिक्षण दिने बताइएको छ।
 

प्रकाशित: Dec 23, 2020| 06:58 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।