बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेतृत्वलाई गगनको सुझाव– प्रधानमन्त्री बरालिए, संसद् बोलाउन बाध्य पारौं  

कांग्रेस नेतृत्वलाई गगनको सुझाव– प्रधानमन्त्री बरालिए, संसद् बोलाउन बाध्य पारौं  

नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेरबहादुर देउवालगायत पदाधिकारीलाई संसद् अधिवेदन बोलाउन मागसहितको निवेदन आजै दर्ता गर्न आग्रह गरेका छन्। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेरबहादुर देउवालगायत पदाधिकारीलाई संसद अधिवेदन बोलाउन मागसहितको निवेदन आजै दर्ता गर्न आग्रह गरेका छन्। 

triton college

थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको भन्दै उनलाई बाँध्नको लागि संसद अधिवेशन बोलाउन बाध्य पानुपर्ने बताएका हुन्। 

नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले सभापति देउवा निवास बुढानिलकण्ठमा बसिरहेको छ। 

पार्टी पदाधिकारीलाई आग्रह गर्दै थापाले भनेका छन्, ‘उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजाऔँ, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ।’ 

थापाले उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्नुपर्ने पनि बताएका छन्। 

corrent noodles
Metro Mart

विगतमा यी विषयलाई मनन् नगरेको कारण आजको परिस्थिति आएको थापाले टिप्पणी गरेका छन्।

उनले संसद् र सडकबाट सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न बाध्य पार्नुपर्ने पनि जनाएका छन्। 
 

प्रकाशित: Dec 16, 2020| 07:47 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।