बिहीबार, वैशाख १३, २०८१

आज ८३० जनामा कोरोना पुष्टि, १५०० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएकोमा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

triton college

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ। हालसम्म १८ लाख ३१ हजार ८१ जनाको कोरोना परीक्षण गरिएको छ।

नेपालमा हाल १० हजार ९९४ जना सक्रिय संक्रमित रहेका छन्। ४ हजार ४६२ जना संस्थागत आइसोलेसनमा र ६ हजार २३२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घण्टामा १ हजार ५०० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 13, 2020| 10:38 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।