बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व आयुक्त अदालतमा उपस्थित

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व आयुक्त अदालतमा उपस्थित

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित भएका छन्।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित भएका छन्।

triton college

विशेष अदालतमा प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार आज उनी अदालतमा उपस्थित भएका हुन्। 

उनीसँग विशेष अदालतको इजलासमा बयान लिने क्रम शुरु भएको छ। बयानपछि आजै थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि अदालतले साधारण तारेख, धरौटी अथवा पूर्पक्षका लागि थुनामा पठाउन सक्नेछ।

अहिलेसम्म अदालतमा बयानका लागि उपस्थित भएकाहरुलाई धरौटी माग गर्दै आइरहेको छ। केही दिनअघि अदालतमा बयानका लागि उपस्थित भएका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई भने साधारण तारेखमा छाड्ने अदालतले निर्णय गरेको थियो।

प्रकाशित: Dec 13, 2020| 06:20 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।