शनिबार, वैशाख ८, २०८१

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता 

ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

triton college

सम्झौतामा ग्लोबल आइएमई बैंककोतर्फबाट बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालकोतर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन्। 

सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यलाई बैंकिङ सेवामा विशेष सहुलियत प्रदान गर्ने छ।

आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो। 
 

प्रकाशित: Dec 11, 2020| 07:40 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्