मंगलबार, वैशाख ११, २०८१

काठमाडौं उपत्यकामा ५९४ कोरोना संक्रमित थपिए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६३ जना महिला र ३३१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं – काठमाडौँ उपत्यकामा मंगलबार थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६३ जना महिला र ३३१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। 

triton college

हाल काठमाडौंमा चार हजार ८७७ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ४५० र  ललितपुरमा ९९२ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। 

त्यस्तै उपत्यकामा हालसम्म ६४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये काठमाडौंमा ४२४, भक्तपुरमा ९६ र ललितपुरमा १२५ जना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३८२ जना कोरोना संक्रमित थपिएका छन्।
 

प्रकाशित: Dec 08, 2020| 10:50 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।