शनिबार, वैशाख ८, २०८१

५८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर

मंगलबार नेपालभर ४१२ जना कोरोना संक्रमित आईसियू तथा भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– मंगलबार नेपालभर ४१२ जना कोरोना संक्रमित आईसियू तथा भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यीमध्ये ५८ जना संक्रमित गम्भीर अवस्थामा भेन्टिलेटरमा छन्। 

triton college

३५४ जना संक्रमित भने आईसियुमा उपचाररत छन्। मन्त्रालयका अनुसार आईसियु तथा भेन्टिलेटरमा उपचाररतमध्ये सबैभन्दा धेरै बागमती  प्रदेशमा १३८ जना आईसियु र ३८ जना भेन्टिलेटरमा छन्। 

प्रदेश १ मा  ३८ जना आईसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आईसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९७ जना आईसियु र ८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। 

लुम्बिनी प्रदेशमा ५६ जना आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा ९ आइसियुमा र सुदूरपश्चिममा ७ जना आईसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन्।

नेपालमा २ लाख ४३ हजार ३७७ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएका छन्। 
 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 08, 2020| 10:45 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।