मंगलबार, वैशाख ११, २०८१

सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द 

साताको पहिलो कारोबार दिन सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– साताको पहिलो कारोबार दिन सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको छ। 

triton college

२ बजेर १४ मिनेटमा सेयर बजार ६ प्रतिशतले घटेपछि आइतबारका लागि कारोबार बन्द भएको हो। 

२०५१ बाट सुरु भए लगत्तै बजार ओरालो लागेको थियो। २ बजेपछि तीव्र ओरालो लाग्दा तोकिएको समयसम्म कारोबार हुन पाएन। 

बजारको नियमित कारोबार ११ बजे सुरु भएर ३ बजेसम्म हुन्छ।

आइतबार परिसूचक १२३ अंकले घटेको छ। तर कारोबार भने ७ अर्ब २० करोडभन्दा बढी भएको छ। 

corrent noodles
Metro Mart

घटेको बजार १९३२.११ अंकमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २१.६२ अंकले घटेर ३७०.६७ अंकमा सिमित भएको छ।
 

प्रकाशित: Dec 06, 2020| 08:50 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्