मंगलबार, वैशाख ११, २०८१

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६९ पुग्यो

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

पोखरा – गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६९ पुगेको छ। 

triton college

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको  मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

निर्देशनालयका अनुसार पछिल्लोपटक मृत्यु हुनेमा पोखरा महानगरपालिा १७ की ६६ वर्षीया महिला, लमजुङको बेसीसहर नगरापालिकी ४३ वर्षीया महिला र पोखरा १७ का ३४ वर्षीय पुरुष रहेको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन्। 

गण्डकीमा अहिलेसम्म १२ हजार ६२५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 

प्रकाशित: Dec 06, 2020| 08:21 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।