बिहीबार, वैशाख १३, २०८१

भरुवा बन्दुक पड्केर वन रक्षकको मृत्यु 

उदयपुरमा भरुवा बन्दुक पडकेर एकजना वन रक्षकको मृत्यु भएको छ। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

उदयपुर- उदयपुरमा भरुवा बन्दुक पडकेर एकजना वन रक्षकको मृत्यु भएको छ। 

triton college

बेलका नगरपालिका– १ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोलाको बुधबार राति घटनास्थलमै मृत्यु भएको हो।

कार्यालयबाट बुलबुल सामुदायिक बनमा गस्तीमा गएको बेला वनमा मानिसहरु भरुवा बन्दुकसहित भेटिएका थिए। उनीहरुले बन्दुक त्यही छोडेर भागेपछि वास्तोलाले उक्त बन्दुक बरामद गरेर कार्यालयमा पुगेका थिए। 

गाडीबाट बन्दुक निकाल्ने क्रममा एक्कासी पडकिएपछि उनको मृत्यु भएको बताइएको छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 
 

प्रकाशित: Dec 03, 2020| 06:58 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।