काठमाडौं– नेकपाको दाहाल–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले व्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा विद्यार्थीहरुले विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित कार्टुन प्रदर्शन गरेका हुन्।
भण्डारी र ओलीको अबको दायित्व
राजनीतिको भ्रष्टीकरण रोक
ओलीको यात्रा ‘पोस्ट कम्युनिस्ट’ युगतिर