बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ। 

triton college

सरकारले स्वीकृत गरेका कोभिड अस्पताललाई कोरोना उपचार बापत अनुदान उपलब्ध गराउनेसम्बन्धि आदेश २०७७ बमोजिम कोभिड संक्रमित बिरामीको प्रति बिरामी प्रति दिनका हिसाबले रकम निकासा भएको भन्दै मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो । 

असोज मसान्तसम्ममा ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ निकासा भइसकेको र कात्तिकको भुक्तानीको क्रममा रहेको भन्दै जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो। 

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नपाएको गुनासो आएकाले मन्त्रालयले सूचना जारी गर्दै कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन भनेको छ । 

प्रकाशित: Nov 27, 2020| 09:59 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।