शनिबार, वैशाख ८, २०८१

२४ घण्टामा २३ जनाको मृत्यु, १६ सय संक्रमित थपिए

सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

triton college

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ।

त्यसैगरी २४ घण्टामा १६ सय १४ जना संक्रमित थपिएका छन् भने १४ सय ३७ जना संक्रमणमुक्त भएका छन्।  

अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ। 
 

प्रकाशित: Nov 26, 2020| 10:45 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।