शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • त्रिशूलीमा भ्यान खस्दा बेपत्तामध्ये २ जनाको शव भेटियो 

त्रिशूलीमा भ्यान खस्दा बेपत्तामध्ये २ जनाको शव भेटियो 

प्युठानबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएकाे छ। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं- प्युठानबाट बिरामी बोकेर काठमाडौं  आउँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता तीनमध्ये दुई जनाको शव भेटिएकाे छ। 

triton college

प्रहरीका अनुसार चालक सूर्य केसी र जमुना रोक्काको शव भ्यानभित्रैबाट निकालिएको हाे।  

आज बिहान साढे ५ बजे लु १ च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना गाउँपालिका- ४ स्थित नागदी खोला भन्ने स्थानबाट करिब ६० मिटर तल  नदीमा खसेकाे थियाे। बेपत्ता एक जनाकाे रहेको खोजी भइरहेको छ।

पिकअपमा रहेका चारमध्ये एक जना घाइते भएका छन्। उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। 

प्रकाशित: Nov 26, 2020| 04:29 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।