शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बालिका बलात्कार-हत्या प्रकरण : शव पोष्टमर्टमका लागि जनकपुर ल्याइयो 

बालिका बलात्कार-हत्या प्रकरण : शव पोष्टमर्टमका लागि जनकपुर ल्याइयो 

महोत्तरीको बर्दिवासमा हत्या गरिएकी बालिकाको शव पोष्टमार्टमका लागि प्रहरीले जनकपुरधाम ल्याएको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

जनकपुरधाम- महोत्तरीको बर्दिवासमा हत्या गरिएकी बालिकाको शव पोष्टमार्टमका लागि प्रहरीले जनकपुरधाम ल्याएको छ।

triton college

हत्या गरिएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको हो।

मंगलबार दिउँसो स्थानीयवासीले शव सडकमै राखेर बर्दिवास चोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गर्न थालेपछि प्रहरीले शव खोसेको हो।

प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पारेर शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याइएको हो।

प्रकाशित: Nov 24, 2020| 10:49 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।