बुधबार, वैशाख १२, २०८१

आईसीयू र भेन्टिलेटरमा ४२८ जना संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४२८ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४२८ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। जसमध्ये ६३ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा छन्। 

triton college

आईसीयू र भेन्टिलेटरमा रहेकामध्ये प्रदेश १ मा प्रदेश १ मा ५२ जना आईसीयू र ११ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा छन्। 

सबैभन्दा बढी बागमती प्रदेशमा १४४ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा छन्। त्यस्तै गण्डकी प्रदेशमा ८६ आईसीयू र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १२ आईसीयूमा र सुदूरपश्चिममा ४ आईसीयूमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। 

१८ हजार ८८४ जना संक्रिय संक्रमितमध्ये १३ हजार ६१२ जना संक्रमित होम आइसोलेसनमा छन्।
 

प्रकाशित: Nov 23, 2020| 11:11 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।