शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आजबाट सर्वसाधारणका लागि खुला

तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आजबाट सर्वसाधारणका लागि खुला

तत्कालीन राजा वीरेन्द्रबिरविक्रम शाहको  निजी निवास ‘श्री सदन’ आज आइतबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– तत्कालीन राजा वीरेन्द्रबिरविक्रम शाहको  निजी निवास ‘श्री सदन’ आज आइतबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ। 

triton college

मुलुकमा गणतन्त्र आएपछि नारायणहिटी संग्रहालयका रुपमा सर्वसाधारणका लागि खुला गरिए पनि श्री सदन  प्रवेशमा भने अनुमति थिएन

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक घोषणा गरेका हुन्। 
 
आजबाट सर्वसाधारणले श्री सदन अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए।  

आजबाट श्री सदनसँगै आम नागरिकका लागि गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला गरिएको छ। गणतन्त्र स्मारक राष्ट्रपति विद्यादेवी भण्डारीले ०७६ जेठ १५ गते उद्घाटन गरेकी थिइन्। 

प्रकाशित: Nov 22, 2020| 01:31 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।