बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकले पुर्‍यायो २ सय शाखा, आइतबारदेखि लमहीमा सेवा सुरु

मेगा बैंकले पुर्‍यायो २ सय शाखा, आइतबारदेखि लमहीमा सेवा सुरु

आइतबार बैंकले लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका-५ मा बैंकले नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ। 

triton college

आइतबार बैंकले लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका-५ मा बैंकले नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको हो। 

योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ। यसै आर्थिक वर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ। 

निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ।

प्रकाशित: Sep 27, 2021| 20:17 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्