शनिबार, वैशाख ८, २०८१

आईसीयू र भेन्टिलेटरमा ३८० जना कोरोना संक्रमित

५४ जना गम्भीर अवस्थाका संक्रमित भेन्टिलेटरमा छन् भने ३२६ जना संक्रमित आईसीयूमा छन्।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– देशभर अहिले ३८० जना कोरोना संक्रमित आईसीयू तथा भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

triton college

तीमध्ये ५४ जना गम्भीर अवस्थाका संक्रमित भेन्टिलेटरमा छन् भने ३२६ जना संक्रमित आईसीयूमा छन्। बुधबार सबैभन्दा बढी बागमती प्रदेशमा ११९ जना आईसीयूमा र २९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै प्रदेश १ मा ४९ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा १० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन् । 

त्यस्तै लुम्बिनी प्रदेशमा ५५ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् भने  कर्णाली प्रदेशमा ९ जना आईसीयूमा र सुदूरपश्चिममा ५ आईसीयूमा उपचाररत छन्। 

corrent noodles
Metro Mart

प्रकाशित: Nov 18, 2020| 10:51 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।