शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट गम्भीर ८७ जना भेन्टिलेटरमा, ३७३ जना आईसीयूमा

कोरोनाबाट गम्भीर ८७ जना भेन्टिलेटरमा, ३७३ जना आईसीयूमा

कोरोना संक्रमणबाट सिकिस्त बिरामी भएका ८७ जनाको देशका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं-  कोरोना संक्रमणबाट सिकिस्त बिरामी भएका ८७ जनाको देशका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै ३७३ जना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

triton college

बिहीबारसम्म सबैभन्दा बढी ५८ जना भेन्टिलेटरमा छन्। यस्तै बागमतीमा १६४ जना आईसीयूमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। गण्डकी प्रदेशमा ११ जना भेन्टिलेटरमा छन् भने ६९ जना आईसीयूमा छन्। 

प्रदेश १ मा १२ जना भेन्टिलेटरमा र ४८ जना आईसीयूमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा चार जना भेन्टिलेटरमा र ६५ जना आईसीयूमा छन्। 

प्रदेश २ मा दुई जना भेन्टिलेटरमा र १४ आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।   कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिममा पाँच जना संक्रमित आईसीयूमा छन्। 
 

प्रकाशित: Nov 12, 2020| 11:30 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।