शुक्रबार, वैशाख ७, २०८१

आईएमएस लिटिल स्माइल्सले ल्यायो दशैं अफर

आईएमएस लिटिल स्माइल्सले दशैंको अवसरमा ‘बिग डिस्काउन्टस बिग स्माइल्स अफर ल्याएको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं– आईएमएस लिटिल स्माइल्सले दशैंको अवसरमा ‘बिग डिस्काउन्टस बिग स्माइल्स अफर ल्याएको छ। यो दशैंमा आईएमएस लिटिल स्माइल्सले बेस्ट डिल र छुटको अफर ल्याएको छ। साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ। 

triton college

कम्पनीले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्म छुटको अफर ल्याएको छ। ग्राहकले ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्। साथै २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउनेछन्।

आईएमएस लिटिल स्माइल्सले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउनेछन्। साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउनेछन्। 

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आईएमएस लिटिल स्माइल्स दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ। 


प्रकाशित: Sep 27, 2021| 11:26 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्