बिहीबार, वैशाख १३, २०८१

नेकपाले पनि शुभकामना आदान प्रदान र चियापन नगर्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ। 
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ। 

triton college

विगत वर्षहरुमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कोभिड १९ को महामारीका कारण यस वर्ष स्थगित गरिएको नेकपा पार्टी कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर जानकारी गराएका छन्। 

नेकपाले बडादसैं तिहार, नेपाल सम्वत् नव वर्ष ११४१, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आइरहेको कार्यक्रम यस वर्ष स्थगित गरिसकेको छ।

प्रकाशित: Oct 27, 2020| 08:36 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।